दफा २८
मुद्दा हेर्ने अधिकारी समक्ष सूचनाको प्रति पठाउनु पर्ने
: संहिताको दफा २८ को उपदफा (१) बमोजिम अनुसन्धान अधिकारीबाट प्राप्त भएको जाहेरी दरखास्त वा सूचनाको प्रति सरकारी वकील कार्यालयमा अभिलेख राखी मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने छ ।
कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५